सेती नदीमा डुबेर एक जना युवकको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा सेती नदीमा डुबेर एक जना युवकको मृत्यु भएको छ।

Ganyapdhura gau

जिल्लाको नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा डुबेर सोही स्थानका २८ वर्षीय युवक रमेश बहादुर बिष्टको आइतबार दिउँसो मृत्यु भएको हो। नदीमा डुबेर अशक्त भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Couple
Loading...