सुदूरपश्चिम महोत्सव २०८१ को आज पाँचौं दिनमा आउने कलाकारहरू

धनगढी- सुदूरपश्चिम महोत्सव आज पाँचौं दिनमा प्रवेश गरेकाे छ । महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु गायिका अनु चौधरी , गायक बद्री पंगिनी, गायक चेतन बोहरा आउने भएका छन् भने कार्यक्रम सञ्चालिकाको रुपमा शोभा त्रिपाठी रहने छिन् ।

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

Loading...