राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि हस्पिटलमा भर्ना भएका छन्। उनलाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

बुधबार बिहान प्रोस्टेट उपचारका लागि उनलाई अस्पताल लगिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा। धनश्याम भूसालले जानकारी दिए।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...