एनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० विराटनगर किंग्सविरुद्ध सुदुरपश्चिम रोयल्सले लगगताार तेस्रो विकेट गुमाएको छ। सुदुरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्के। ५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए।

दोस्रो विकेटका रुपमा ओपनर विनोद भण्डारी आउट भए। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिस जिसीको हातबाट क्याच आउट हुन पुगे। त्यअसघि अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा क्याच आउट भए।

Navadurga sun

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदुरपश्चिमले छैटौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...