घरेलु हिंसा र जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ 

डडेल्धुरा- डडेल्धुरामा घरेलु हिंसा र जबरजस्ती करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएको आलिताल गाउँपालिका-१ बस्ने २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएको पर्शुराम नगरपालिका-१ सलोन बस्ने ४० वर्षीय गगन बि.क पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...