गोदावरी जमुनानगरमा स्कुटर दुर्घटनामा घाइते भएका नेपालीको मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा स्कुटर दुर्घटना हुँदा घाइते भएका कञ्चनपुरको पुर्नवास नगरपालिका–१ का ५२ वर्षीय विरबहादुर नेपालीको मृत्यु भएको छ।

बिहिबार गोदावरी नगरपालिका–८ जमुनानगर स्थित सडकमा आफै स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

Navadurga sun

घाइते नेपालीको उपचारका क्रममा धनगढीमा रहेको नोभा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...