प्रहरी हिरासतमा सशस्त्र प्रहरीले गरे आत्महत्या

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन।

Ganyapdhura gau
Dadhaldhura pur

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।

Navadurga sun

सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए। गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...