बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Dadeldhura hospital

बाजुरा- बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोला नजिकै गए राति कर्णाली प्रदेशको ४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रा कालिकोटका २९ वर्षीय मोटरसाइकल चालक खेमराज बुढाको मृत्यु भएको जनाएको छ ।

Loading...