चर्चित गायक तथा मोडल चक्र बमले ल्याए ‘देउसीभैलो देउडा’ म्युजिक भिडियो सार्वजनिक

अत्तरिया- चर्चित लोक देउडा गायक तथा मोडल चक्र बमको नयाँ गीत ‘ देउसीभैलो देउडा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बमकै शब्द तथा लय रहेको छ भने गायक चक्र बमलाई अनिता चलाउने र लाल बहादुर धामी (अछामी बड्डा)ले साथ दिएका छन् ।

Navadurga sun

उक्त गित गायक बमले हिन्दुहरुको महान दोस्रो पर्ब तिहारमा खेलिने देउसी भैलोलाई देउडा भाका मर्फद सुदूरपश्चिमेली तथा कर्णाली क्षेत्रलाई उजागर गर्ने गरी गितमा शब्द अनि भाका, लवजलाई पश्केका छन ।

उक्त गितको म्युजिक भिडियोमा चक्र बम। श्रीया बडु, लाल बहादुर धामी, अनिता चलाउने तथा साथीहरुको बेजोड अभिनय रहेको छ । म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...