बढायो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान चार रुपैयाँ बढाइएको जनाएको छ । 

Navadurga sun

एलपी ग्याँसका बारेमा भने निगमले केही बोलेको छैन । अर्थात् पुरानै दरमा ग्याँस पाइने छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...