बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

काठमाडौं । शनिबारको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्।

Navadurga sun

त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको पनि उनले बताए। बाढी पहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...