अत्तरिया- देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ र देवी घर्तीको स्वरमा रहेको “दुई वचन बोलिजा” देउडा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त म्युजिक भिडियोमा चर्चित गायक लालबहादुर धामी, चर्चित मोडेल अनु खड्का, प्रदिप पाल, अनु चन्द, सागर चन्द्र ठकुरी र समीक्षा भट्ट मुख्य भूमिकामा देखिएका छन् ।

राजेन्द्र शाह विपीको लय शब्द रहेको यो गीतमा अछामी बड्डाको संगित छ भने मिक्सिङ बिनोद बजुरालीको रहेको छ भने अछामी बड्डो युटुब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुस् ……..