धनगढीको हवाई भाडा २ सय ५० रुपयाँ घट्यो

धनगढी- धनगढीको हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको हो ।

बुधबार देखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढी सम्म २ सय २० रुपैयाँ सम्म घटेको छ ।

Navadurga sun

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपैयाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ ।

ADD Khali jpg
Loading...