डडेल्धुरामा लडेर एक जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...