अछाममा भिरबाट लडेर बालकको निधन

अछाम, २० साउन– अछाममा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ भाडेचाका १२ वर्षीय भरत दमाइको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सुसाने खोला भन्ने ठाउँबाट खसेर मृत्यु भएको उनका आफन्तले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...