Division ban Pahalmanpur

शैक्षिक गुणस्तर सुधार कार्यक्रम संचालनका लागि आर्थिक सहयोग

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- गरिमा विकास बैंक धनगढी शाखाले धनगढी उप-महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ ।

Malpot office jogbudha

बैंकका शाखा प्रबन्धक हर्क बहादुर धामीले बुधबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई ५० हजार रुपैयाँ को चेक हस्तान्तरण गरे ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरिएको शाखा प्रबन्धक धामीले जानकारी दिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...