Division ban Pahalmanpur

बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बाजुरा- अविरल वर्षाले पहिरो जाँदा बाजुराको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।

Malpot office jogbudha

मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...