Division ban Pahalmanpur

कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

कञ्चनपुर- कञ्चनपुरमा जिप दुर्घटना हुँदा १ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना भएको हो ।

म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन् । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...