गोदावरीका विद्यालयमा ७ गतेसम्म गर्मी बिदा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । नगरपालिकाले भोले देखी असार ७ गतेसम्म गर्मी बिदा दिएको हो ।

Dadeldhura hospital

कैलालीमा केही साता यता तापक्रम ४२ डिग्री भन्दा माथि रहेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरपालिकाको शिक्षा शाखाले ७ गतेसम्म गर्मी बिदा दिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...