गेटा अस्पतालले ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी माग

अत्तरिया- गेटा अस्पतालले ५ जना विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ५ जना विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मी माग गरेको हो ।

Dadeldhura hospital

अस्पतालले स्वीकृत करार दरबन्दीअनुसार जनशक्ति माग गरिएको जनाएको छ । अस्पतालले एक-एक जना जनरल सर्जन, अर्थोपेडिक्स सर्जन, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रीसियन, अब्स एण्ड गाइनोकोलोजिष्टका विशेषज्ञ चिकित्सक माग गरेको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै, अस्पतालले केही मेडिकल अधिकृत, एक जना फिजियोथेरापिष्ट, एक जना फार्मेसी अधिकृत र एक जना मेडिकल ल्याब टेक्नोलोजिष्ट समेत माग गरेको छ ।

Loading...