अछाममा जिप दुर्घटना

अछाम- अछाममा जिप दुर्घटना भएको छ । जिल्लाको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको हो। दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिपमा चालक मात्र सवार थिए। जिपको अगाडीको भागमा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...