Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निमित्त प्रमुखमा सुनार

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार जिम्मेवारी पाएका छन् ।

सामाजिक विकास मन्त्रालय सचिवस्तरीय निर्णय गरी मन्त्रालयको जनस्वास्थ्य महाशाखामा कार्यरत सुनारलाई सो जिम्मेवारी दिएको हो । निमित्त प्रमुखको जिम्मेवारी पाएका सुनारले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...