Satyawati
Division ban Pahalmanpur

गेटा अस्पतालमा करार कर्मचारी छनौटका लागि जेठ २९ देखि अन्तरवार्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गेटामा रहेको गेटा अस्पतालमा कैलालीमा कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको छ । उक्त कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो ।

Malpot office dadeldhura

गेटाले कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको थियो । अस्पतालले करार सेवाका लागि स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडीयोग्राफी सहायक र फार्मेसी सहायकको आवेदन माग गरेको थियो ।

३० बैशाखमा भएको लिखित परीक्षामा उत्तीर्ण स्टाफ नर्स पदको लागि तोकिएकै समयमा अन्तर्वार्ता भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता भने रोकिएको थियो । लिखित परीक्षामा उत्तीर्णलाई अस्पतालले २९ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...