गोपाल अबस्थीको नयाँ गित सार्वजनिक (भिडियो सहित)

अत्तरिया- गोपाल अबस्थीको नयाँ गित सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र टेक बिसीको स्वरमा रहेको गित ‘यो माया साचीराहु गित’ Deepak Films युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सुदूरपश्चिमको पर्यटकिय र सौन्दर्यका रुपमा रहेको अछामको रामारोशन तालको समिपमै यो गितको छायाङ्कन भएको हो भने भिम बिसीको उत्कृष्ट लय/ शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना गाएक स्वयम बिसीले नै गरेका छन ।

रमेश बिजुली बिसिको कोरियोग्राफर र निर्देशनमा रहेको उक्त गितमा गरिमा शर्मा र गोपाल अबस्थीले अभिनय गरेका छन । यसपटक पनि अछामको रामारोशनको दृश्यलाई सांङ्गितिक भिडियोमा देखाएका छन । युवा पिढीको माया प्रेमलाई जोलन्त उदाहरणको रुपमा भिडियोमा चित्रण गरिएको छ ।

यस गितको म्यूजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी अछामको रामारोशनमा छायाङ्कन गरीएको गाउँ परवेश लाई भिडियोमा कैद गरी छायाड्ढन गरीएको हो ।

Loading...