नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो 

काठमाण्डौ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य अुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेल १५३ रुपैयाँमा किन्न पाइनेछ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...