Satyawati
Division ban Pahalmanpur

डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

डडेल्धुरा- डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ । जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा पपरेर मृत्यु भएको हो ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुुनाराको मृत्यु भएको हो । चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...