Satyawati
Division ban Pahalmanpur

मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा दीपक, भोट गरिदिन अपिल 

Purbadhar dadeldhura

अत्तरिया- मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा दीपक जोशी कान्छा छन् । उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् । पेशाले उनि सिभिल इन्जिनियर हुन् । हाल उनि उक्त प्रतियोगिताको अन्तिम चरणमा पुगेका छन् ।

इन्जिनियरिङ समुदायको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेशनल २०२४ मा भाग लिएको उनले जानकारी दिए । उनले बताएका छन् म प्रतियोगी नम्बर २ र प्रतियोगितामा फाइनललिस्ट हुँ ।

Malpot office dadeldhura

भोटिङ सुरु भइसकेको छ, त्यसैले सुरक्षित गर्नमा तपाईहरुको सहयोगको उच्च कदर गर्दछु । उनले मतदानको चरण आफूले जितेको खण्डमा मतदानको कुल संख्या गणना पछि रूखहरू रोप्ने पनि घोषण समेत गरेका छन् । मलाई भोट गर्न निम्न तरिकाहरू अपनाएर गर्न हुन उनले अपिल समेत गरेका छन् । 

तपाईंले उहाँलाई मत दिनको लागिः
१. Khalti एप्लिकेशन डाउनलोड गर्नुहोस् ।
२. मतदान विकल्पहरूमा जानुहोस् ।
३. मिस्टर नेशनल नेपाल २०२४ चयन गर्नुहोस् ।
४. प्रतियोगी संख्या २ (दीपक जोशी कान्छा) चयन गर्नुहोस् ।
५. विकल्प चयन गरेर वा म्यान्युअली नम्बर प्रविष्ट गरेर आफ्नो मत गर्नुहोस् ।
नोट : यदि उहाँ मतदान चरण जित्छन् भने, उनले मतदानको कुल संख्या गणना पछि रूखहरू रोप्ने पनि घोषणा गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...