Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा खैरो हेरोईन सहित दुई युवक पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध खैरो हेरोईन सहित दुई जना युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडाबाट ३.०९ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउका १९ वर्षीय बिबेक चौधरी र भीमदत्त नगरपालिका–१८ भगतपुरबाट ०.२६ ग्राम खैरो हेरोईन सहित सोही ठाउँका २२ वर्षीय कमल चन्दलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

यी दुबै लाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...