भारतीय राजदूतावासबाट धनगढी उपमहानगरलाई एम्बुलेन्स सहयोग

धनगढी- भारतीय राजदूतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको आमा बचाउ कार्यक्रमका लागि टाईपबी एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिकाकी स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...