एमाले सचिब भट्ट को निवासमा सिस्नु लगाउँदै मनाइयो नयाँ वर्ष तथा बिसु पर्व

Dadeldhura hospital

अत्तरिया- नेकपा (एमाले) का सचिव लेखराज भट्टले नयाँ वर्ष तथा बिसु पर्व को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरि मनाएका छन् । आफ्नै निवास कैलालीको अत्तरियामा एक कार्यक्रम को आयोजना गरेर उनले शुभकामना आदानप्रदान गरिएको हो । 

कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले एक अर्कालाई शुभकामना साँटेका थिए ।
यस्तै बिसु पर्ब लाई मौलिकता दिन एकले अर्कालाई सिस्नु समेत लगाएका थिए । कार्यक्रम केही सहभागी नेताहरू मिसन २४ सफल पार्न सबै नेताहरूलाई पार्टीमा समान अवसर दिनुपर्ने बताएका छन् ।

Loading...