धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते

gyan kendra dadel
udhok dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको छ । शुक्रबार राति धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी चोकमा बा २ झ ३८९९ नम्बरको जिपलाई से १ प ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

Khanepani dadeldhura

टिप्परको ठक्करबाट जिप चालक धनगढी-४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका बस्नेतको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । टिप्पर र चालक ३५ वर्षीय यमराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ajaymeru gaupalika
Loading...