सुदूरपश्चिम प्रदेशमा ४ दिनमा १५ जनामा कोरोना पुष्टि

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीको पछिल्लो चार दिनको तथ्यांकमा प्रदेशका १५ जनामा कोरोना संक्रमण देखिएकोे छ ।

Malpot office dadeldhura

आइतवार १०१ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार ११८ जनाको स्वास्थ्य परिक्षण गरेकोमा १ जनामा, शुक्रवार ८१ जनाको स्वाथ्य परिक्षण गरेकोमा १ जनामा कोरोना देखिएको थियो।

यस्तै बिहीवार २३० जनाको स्वास्थ्य परिक्षण गरेकोमा ५ जनामा कोरोना देखिएको हो। आज (आइतवार) एकै दिन ८ जनामा कोरोना संक्रमण देखिएको छ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...