कैलालीकाे धनगढी गाउँमा एक जनाको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा सोमबार बिहान ५ बजेको समयमा ३० वर्षीय महेश रानाको मृत्यु भएको ८ नम्बर वडाका वडा सदस्य सुरेन्द्र रानाले जानकारी दिए ।

मृतक रानाको घटनामा संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिएकोमा तीन जनालाई प्रहरीले पक्राउ गरेको रानाले बताए । पक्राउ पर्नेमा पाण्डे चौधरी, जुगराम चौधरी र विदेशी चौधरी रहेको मृतकको दिदिले बताएकी छिन् । घटना रहस्यमय भएकाले थप अनुसन्धान प्रहरीले गर्ने वडा सदस्य रानाले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...