हिंसा पीडितको सहजताका लागि चुरेमा नक्सांकन

Purbadhar dadeldhura

अत्तरिया- बालबिबाह निवारण परियोजना बाल सरक्षण र लौगिक हिंसा सम्बन्धि सेबा प्रदायकहरुको नसांकन प्रकाशन र बितरण सम्बन्धि छलफल चुरेमा सम्पन्न भएको छ । हिंसा पीडितहरुले पाउने सेवाहरु सहजै रुपमा लिन सक्ने गरी विभिन्न निकायले प्रदान गरिने सेवाहरु एकत्रित गरेर नक्सांकन गरिएको हो ।

Malpot office dadeldhura

चुरे गाउँपालिकाले हिंसामा परेका व्यक्ति र बालबालिकाहरुलाई दिने सेवालाई शाखागत रुपमा नक्सांंकन गरिएको छ । जिल्लामा रहेको यस क्षेत्रमा संलग्न सरकारी र गैरसरकारी क्षेत्रको समेत कार्यालय, सेवा र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिएको छ ।

छलफल कार्यक्रम सेबा नक्सांकन एक द्वार प्रणाली नक्सांकन बनाइ सहयोग गरिएको छ । युनिसेबको आथिक सहयोग निस्ट नेपाल को आयोजना मा चुरे गाउपालिका का अध्यक्ष चक्र बहादुर बोगटीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । कार्यक्रम सन्चालन निस्ट नेपाल कि समाजिक परिचालक लक्ष्मी कुमारी लुहारले गरेकी थिइन ।

उक्त गरिएको नक्सांकन चुरे गापालाई हस्तान्तरण गरिएको हाे । कार्यक्रमको प्रशिक्षण कार्य प्रशिक्षक सुरज परीवारले गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...