कैलाली जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगिताबाट चुरे गाउँपालिकाका ३ जना खेलाडी छनौट

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलाली जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगिता खेल्न कैलालीको चुरे गाउँपालिकाबाट धनगढी गएका खेलाडीहरुमा ३ जना खेलाडीहरु छनौटमा परेका छन् ।

Malpot office dadeldhura

कैलालीको चुरे गाउँपालिका बाट रास्ट्रपति रनिङ शिल्ड खेल्न कैलाली जिल्ला धनगढी गएका चुरे गाउँपालिका वडा नं. १ शिव माध्यमिक विद्यालय का बिद्यार्थी गणेश साउद र मेलकटेश्वर माध्यमिक बिद्यालय चुरे ६ बयला की पुर्णीमा बि.क. भलिबल खेलमा छनौटमा परेका हुन् ।

त्यस्तै कबडी मा चुरे गाउपालिका शिव माध्यमिक बिद्यालय बाट रमेश खत्री छनौटमा परेको चुरे गाउपालिकाका खेलकुद प्रशिक्षक दिपेन्द्र मलासीले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...