डडेल्धुराको परशुराम नगरपालिकामा निःशुल्क फोन सेवा सुचारु

अत्तरिया- डडेल्धुराको परशुराम नगरपालिकाले निःशुल्क फोन सेवा सुचारु गरेको छ । पालिकाले उक्त नम्वरहरुमा डायल गरेर सेवा लिन सक्ने जनाएको छ ।

कार्यालय समयमा कार्यालयमा र जोगबुडा अस्पताल, डडेल्धुरामा शुक्रबार देखि २४ सै घण्टा निःशुल्क (Toll Free) फोन सेवा सुरु गरिएको नगर प्रमुख भरत बडायर जोशीले बताए ।

उक्त सेवा सुविधा लिन र आवश्यक काम सुझावका लागी (Toll Free) फोन सेवा प्रयोग गर्न उक्त नम्वरहरुमा डायल गरी सेवा लिन हुन अनुरोध गरेका छन् ।

Loading...