बझाङमा जीप दुर्घटना हुँदा दुई जना घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

बझाङ- बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बझाङ बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका-५ मिनिबगड स्थित बागथला-बिजगडा कच्ची सडक खण्डमा पछाडीको टायरको चक्का निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...