धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरे वाफत जरिवाना

Dadeldhura hospital

धनगढी- धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको हो ।

पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Loading...