Division ban Pahalmanpur

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गते देखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गते देखि बिहान ८ बजे देखि ११ बजे सम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Malpot office jogbudha

परीक्षाको समय तालिका यस्तो रहेको छः

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...