अछाममा लागूऔषध सहित दुई युवक पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

अछाम- अछाममा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका-५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थान सहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...