सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन धनगढी उपमहानगरको निर्देशन

धनगढी- धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन निर्देशन दिएको छ। उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

Dadeldhura hospital

‘उपमहानगरपालिका अन्तरगत सञ्चालित केही विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले उक्त कार्य नगर्न नगराउनुहुन अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...