Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरबाट प्याज र आलुसहित भारतीय नागरिक पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीको सामान सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको लखिमपुर ग्राम सम्पूर्णनगरका २१ वर्षीय रिसु कस्यब भन्सार छलिका सामान सहित पक्राउ परेका हुन् ।

उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैयाबाट एक थान मोटरसाइकल, अन्दाजी ८ हजार मुल्य बराबरका प्याज आलु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मानिस सँगै बरामद गरेको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...