पुस्तक व्यवसायी संघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा श्याम पाठक निर्वाचित

धनगढी– नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन्। शनिवार पाठकको अध्यक्षतामा प्रदेश समिति निर्विरोध निर्वाचित भएको हो।

संघको प्रथम उपाध्यक्षमा सञ्जयकान्त मिश्रा, द्वितीय उपाध्यक्षमा जयराज जोशी, सचीवमा निलमराज जोशी, कोषाध्यक्षमा जनकराज जोशी, सह–कोषाध्यक्षमा गौरव बोहरा, सह–सचीवमा डिल्लीराज ओझा, सदस्यमा हरिप्रसाद भट्ट र नवराज भण्डारी निर्विरोध निर्वाचित भएको पुस्तक व्यवसायी संघका कैलाली जिल्ला सदस्य सुरज चन्दले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...