असहाय बालबालिकालाई कांग्रेस कैलालीका प्रवत्ता भट्टको सहयोग

अत्तरिया- नेपाली कांग्रेस कैलालीका प्रवत्ता प्रेमराज भट्टले असहाय बालबालिकालाई ५० हजार बराबको सामग्री सहयोग गरेका छन् ।

Malpot office dadeldhura

भट्टले गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टा गाँउमा रहेकोे नवदुर्गा आधारभुत विद्यालयका १० जना असहाय बालबालिकालाई तातो लुगा, जुत्ता, मोजा, कापी, कलम, विद्यालय पोषाक लगायतका सामग्री सहयोग गरेका हुन् ।

उक्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा ति बालबालिकाको बारेमा लेखेको देखेपछी आफुले सक्दो सहयोग गरेको भट्टले बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...