कैलालीको टीकापुरमा लागूऔषध सहित दुई युवक पक्राउ

Dadhaldhura pur

कैलाली– कैलालीको टीकापुरमा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन् ।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...