अछाममा आगोमा परेर एकको मृत्यु

Bhancha ghar0

अछाम– अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका-३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो ।

उनी मृगी रोग भएको समेत पाइएको छ । उनी घर भित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन् । घाइते कुवरको उपचारका क्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...