मालाखेती अस्पतालमा सञ्चालन भएको स्थाई बन्ध्याकरण शिविरमा ३४ जनाले लिए सेवा

Malpot office dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थीत मालाखेती अस्पतालमा सञ्चालन भएको स्थाई बन्ध्याकरण शिविरमा ३४ जनाले सेवा लिएका छन् ।

शिविरमा ३० जना महिला र ४ जना पुरुष गरी ३४ जनाले सेवा लिएको जनाईएको छ । मंगलबार स्वास्थ्य कार्यालय कैलाली, नेपाल परिवार नियोजन संघ र गोदावरी नगरपालिकाको संयुत्त समन्वयमा शिविर सञ्चालन भएको हो ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...