जाजरकोटका भूकम्प पीडितलाई सुदूरपश्चिमका एमाले सांसदले दिए सहयोग

धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले जाजरकोट भूकम्प पीडितलाई सहयोग गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रदेश सभाका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलन गरेर सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग रकम पठाइएको छ ।

Navadurga sun

एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवहरुबाट ५ हजारका दरले रकम संकलन गरेर भूकम्प पीडितलाई १ लाख ३५ हजार रुपैयाँ पठाइएको जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...