अब फारवेष्ट पशुपति कप मंसीर २९ गते देखि हुने

धनगढी– छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गते देखि हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यस अघि प्रतियोगिता मंसीर २२ गते देखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो ।

क्लबले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ । क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन् ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...