अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु

अछाम- अछाममा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भीरबाट लडेर मृत्यु भएको हो।

भीरबाट लडेर घाइते भएका उनको उपचारकालागी धनगढी ल्याउनेक्रममा बिच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...